उपत्यकाबाट दैनिक ६ जना बेपत्ता

kathmandu
प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । त्यसपछि बालबालिकाको संख्या पनि धेरै रहेको छ ।
बेपत्ता भएका मध्ये थोरै मात्र फेला पर्छन । तर, फेला परेकाहरुको वास्तवित तथ्यांक भने प्रहरीसम्म आइपुग्दैन ।

कहिले कति हराए
आर्थिक वर्ष ०७१/७२ मा आर्थिक वर्षमा दुई हजार दुई सय ५६ जना हराए । तीमध्ये महिला एक हजार दुई सय ६५, बालिका चार सय ३० बालक चार सय ४४ र पुरुष एक सय १७ छन् ।
आर्थिक वर्ष ०७०/७१ मा दुई हजार दुई सय १३ जना हराए । तीमध्ये उक हजार दुई सय ४९ महिला, तीन सय ९४ बालिका, चार सय ६ बालक र एक सय ६४ पुरुष छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/09/320600/#sthash.mglSrxI8.dpuf